प्रदेश २ का राज्यमन्त्रीले दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरे

सिरहा । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरेका छन् । उनले विवाहको खर्च व्यहोर्नुका साथै अभिभावकसरह वैवाहिक कार्यमा आफै लागेका थिए । सिरहा कल्याणपुर नगरपालिका वडा नं. ३ प्रसाही स्थित एक दलितको छोरीको विहेको सम्पुर्ण खर्च मण्डलले व्यहोरेका छन् । उनले वरबधुलाई … Continue reading प्रदेश २ का राज्यमन्त्रीले दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरे